राष्ट्रिय समाचार
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।१- रसुवामा आए...

राष्ट्रिय समाचार
भोटेकोशी बाढीपछि हालसम्म ७९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझसम्म ७९४ जनाको शव फेला परेको  छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ६१ जना, तनहुँमा...

राष्ट्रिय समाचार
भोटेकोशी बाढीपछिको राहत र उद्धारमा ७ हजार ८९४ प्रहरी परिचालन

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ८९४ जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।प्र...

खेलकुद
श्रीलङ्काबाट महिला च्याम्पियन्स ट्रफीको आयोजना अधिकार खोसियो

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२७ मा हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको आयोजना अधिकार श्रीलङ्काबाट खोसेको जनाइएको छ ।श्रीलङ्का क्रिकेटको सञ्चालनमा सरकारले नियुक्त गरेको...

राष्ट्रिय समाचार
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु

काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा मोबाइल सेवा सुचारु गरेको छ। यससँगै प्रभावित क्षेत्रका अधिकांश मोबाइल सेवा केन्द्र सञ्चालनमा आएका छन्।आज सुचारु भएका सेवाकेन्द्रमा रसुवाका...

राष्ट्रिय समाचार
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रसुवाको भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रिय सभा गृहमा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याएको छ ।केन्द्रले सहयोग गर्न इच्छुक व्यक...

राष्ट्रिय समाचार
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम

काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका र आसपास...

राजनीति
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले कोषमा एक करोड सहयोग...

राजनीति
रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच पार्टी कार्यालय बनस्थलीमा भेटवार्ता भएको छ ।भेटमा मुख्यमन्त्री थापाले तीन तहका सरकारब...

राष्ट्रिय समाचार
हेटौँडामा माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा विद्युतीय माइक्रो र सुमो एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।आइतबार दिउँसो काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प...

राष्ट्रिय समाचार
भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो ३ बजेसम्म ७ सय ८८ जनाको शव फेला परेको  छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ५८ ज...

राजनीति
भोटेकोशीको जस्तो बाढी अहिलेसम्म देखिएको थिएन, यो साझा पीडा हो- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नदीमा आएको बाढी भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन् ।आइतबार पार्टीको कार्यक्रममा बोल्दै ओलीले भोटेकोशीमा आएको बाढी...

राष्ट्रिय समाचार
माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङमा उद्धारको प्रयास जारी, अहिलेसम्म के के भयो ?

काठमाडौँ । रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले विस्फोट गराएर बाटो खोल्नेसम्मका प्रयास अघि बढाएका छन् ।उद्धारस्थलमा न...

राजनीति
रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति भर्चुअल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएका छन् ।बैठक आज दिउँसो साढे ४ बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको छ ।बैठकमा विपद् व्यवस्थापनका बहुआ...

खेलकुद
सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपाललाई प्रतिनिधित्व गर्नुअघि बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको घोषणा गरेका...

राष्ट्रिय समाचार
भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री यी स्थानमा बुझाउन सकिने

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति, सङ्घसंस्था तथा सहयोगी निकायले सरकारले तोकेका स्थानमा सामग्री बुझाउने व्यस्था मिलाए...