अर्थ-व्यापार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज कात्तिक १२ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १...

राजनीति
राष्ट्रिय सभाको विपद् सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ । बिहान ११ बजेदेखि सिंहदरबारमा बस्ने बैठकमा भोटेकोशी एव...

खेलकुद
एनपीएलमा आज दुई खेल हुदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । टियु क्रिकेट मैदानमा अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा आज जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमने सामने हुदैछन् ।जारी प्रतिय...

राष्ट्रिय समाचार
आजको मौसम: चक्रवात 'अर्नब' को प्रभाव शुरु हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विहिबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै आजदेखि बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' को पनि प्रभाव रहने छ ।...

राशिफल
२०८३ कार्तिक १२ गते विहिबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ कार्तिक १२ गते विहिबार ईस २०२६ अक्टोबर २९ नेपाल सम्बत ११४६ कौलाथ्व चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष चतुर्थी, चन्द्रमा वृष राशिमा, रोहणी नक्ष...

खेलकुद
पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको हो ।पोखराले दिएको १४६ रनको लक्ष्य प...

राष्ट्रिय समाचार
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।१- सरकारले स्...

स्वास्थ्य
स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न छलफल

काठमाडौँ । सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधनका लागि आन्दोलनरत विभिन्न पक्षसँग आफूले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।&nb...

राष्ट्रिय समाचार
नेपालको जलवायु कार्यसूची र विपद्का मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने विषयमा छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तथा संय...

अन्तर्राष्ट्रिय
स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा बुधबार दुई तीव्रगतिको रेल ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ । स्पेनको कास्टिला–ला मन्चा क्षेत्रीय सरकारले रेल दुर्घटनामा...

राष्ट्रिय समाचार
कैलालीमा बोक्सीको आरोपमा कुटपिट गर्ने चार जना पक्राउ

कैलाली । कैलालीको भजनी नगरपालिका–५, मिलनपुरमा बोक्सीको आरोप लगाएर एक महिला र उनकी नातिनीमाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।प्रहरीका अनुसार कात्तिक १० गते राति ९ बजे आफ्नै घरमा बसिरहेकी...

खेलकुद
पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन...

राष्ट्रिय समाचार
काठमाडौं महानगरबाट ४३ महिनामा एक लाखभन्दा बढीलाई निःशुल्क कानुनी सेवा

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ४३ महिनाको अवधिमा एक लाख ६०६ जनालाई निःशुल्क कानुनी सेवा प्रदान गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक अभावका कारण कोही पनि कानुनी तथा प्रशासनिक सेवाब...

राजनीति
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन उज्यालो नेपालको आयोगसँग माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेको छ ।पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत...

राष्ट्रिय समाचार
संखुवासभामा कुटपिटबाट श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी थर्पुमा श्रीमान्को कुटपिटबाट ४९ वर्षीया मिङ्माछिकी शेर्पाको मृत्यु भएको छ ।घटनामा संलग्न रहेको आरोपमा उनका ४८ वर्षीय श्रीमान् तेम्बा रिन्जे शेर्पाला...

अर्थ-व्यापार
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न

काठमाडौं । मोरङ तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ ।...