राजनीति
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी टास्क फोर्सले बुझायो प्रतिवेदन

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी गठित समिति (टास्क फोर्स) ले प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै मन्त्री चौधरीले मुलुकको वर्तमा...

राजनीति
विपद्सँग सम्बन्धित संवेदनशील तस्बिर तथा भिडियो प्रकाशन नगर्न सञ्चार मन्त्रालयको अपिल

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा हालै आएको विनाशकारी प्राकृतिक विपद्सँग सम्बन्धित मानवीय रूपमा संवेदनशील सूचना, तस्बिर तथा भिडियो प्रकाशन र प्रसारण नगर्न स...

राष्ट्रिय समाचार
भोटेकोशी बाढी: ४१ पुल बगायो, रसुवामा मात्र ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।पूर्वाधार विकास मन्त्रालयका अनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने...

खेलकुद
भारतको जितमा बाधक बने दिनुषा, दोस्रो टेस्ट बराबरीमा सकियो

काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट बराबरीमा सकिएपछि भारतले दुई खेलको टेस्ट सिरिज १-० ले जितेको छ । कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लबमा भएको खेलको अन्तिम दिन श्रीलंकाले दोस्रो इनिङ्स...

राजनीति
सर्वोच्चले अन्तरिम आदेश नदिएपछि गगनलाई महाधिवेशन गर्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यबहाक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न दिएको पूरक निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ । विहिबार स...

राजनीति
बाढीपछिको उद्धार र राहतबारे प्रधानमन्त्री शाहको आपत्कालीन छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट सिर्जित राष्ट्रिय संकट, उद्धार तथा राहत व्यवस्थापनका विषयमा मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपत्कालीन छलफल गरे...

राष्ट्रिय समाचार
बाढीले बगाएको शवबाट सुनको मुन्द्रा चोरी गरेका दुई जना पक्राउ

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।भोटेकोशीमा आएको पहिरोसहितको बाढीले बगाएर ल्याएको शव नदी किनारमा...

राष्ट्रिय समाचार
भोटेकोशी बाढी: अहिलेसम्म ३५९ जनाको शव भेटियो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ३५९ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीका अनुसार अहिलेसम्म ३५९ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवन...

राष्ट्रिय समाचार
बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकेको छ ।सरकारका अनुसार विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्री त्रिभुवन अन्तर्राष...

राष्ट्रिय समाचार
रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र गोरखाका क्षेत्रमा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीपछि पर्यटक तथा यात्रुको अवस्थाबारे खोजी र उद्धार कार्य तीव्र पारिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस...

राजनीति
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का समयमा ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ ।राष्ट्रिय विपद् ज...

राष्ट्रिय समाचार
विदेशी नागरिकका लागि परराष्ट्रले बनायो इमर्जेन्सी रेस्पोन्स टिम

काठमाडौं । परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित तथा सम्पर्कविहीन विदेशी नागरिकको खोज तथा उद्धार, सूचना प्रमाणीकरण र कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली...

राष्ट्रिय समाचार
चीनले परराष्ट्रलाई पठायो सीमामा बनेको ताल बारे जानकारी, सतर्क रहन आग्रह

काठमाडौं । भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम देखिएपछि बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।चीनतर्फबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछि...

राष्ट्रिय समाचार
भोटेकोशी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सेवा थप तीन दिनका लागि विस्तार गरेको छ ।यसअघि दुई दिनका लागि...

राष्ट्रिय समाचार
चीनले भन्यो- सीमामा बनेको ताल फुट्ने उच्च जोखिम

काठमाडौं । नेपालको छोछेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिकै ठूलो प्राकृतिक ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्...

राष्ट्रिय समाचार
भोटेकोशी बाढीमा २८८ भारतीय नागरिक सम्पर्कविहीन

काठमाडौँ । भारतले भोटेकोसीमा आएको बाढीमा अहिलेसम्म आफ्ना २८८ नागरिक सम्पर्कविहीन रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरेर नेपालको बाढीमा बेपत्ता भएका आफ्ना नागरिक बारे विवरण...