राष्ट्रिय समाचार
भारतबाट अवैध रूपमा ल्याइएको एक लाख बराबरको पटका बरामद

झापा । झापामा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको दुई बोरा पटका बरामद गरिएको छ ।झापा गाउँपालिका–२ स्थित कुवाडी क्षेत्रमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले पटका बरामद...

स्वास्थ्य
राष्ट्रिय सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गरिने

काठमाडौं । नेपालमा बालबालिका, किशोरकिशोरी तथा महिलासहित विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था मूल्याङ्कन गर्न ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन गरिने भएको छ ।स्वास्थ्य तथा खाद्य स्...

खेलकुद
कर्णाली याक्सले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ६ विकेट गुमाउदै १...

राजनीति
सर्वोच्चको फुल कोर्टको आग्रह- न्यायाधीश जोडेर सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित छानबिन होस्

काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्टले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूका नाम जोडेर प्रकाशित तथा प्रसारित विषयको पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्...

राष्ट्रिय समाचार
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १६८ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १६८ जना घाइते भएका छन् ।नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा ३ जनाको मृत्य...

खेलकुद
वैभवीले बैंककमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डको बैंककमा हुने खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएकी छन् ।बैंककस्थित फेसन आइल्...

मनोरञ्जन
६१औँ जन्मदिन मनाउँदै बलिउड अभिनेता शाहरुख खान

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान आज आफ्नो ६१औँ जन्मदिन मनाउँदै छन् । जन्मदिनको अवसरमा उनलाई शुभकामना दिन मुम्बईस्थित उनको निवास ‘मन्नत’ बाहिर ठूलो संख्यामा प्रशंसक भेला भएका छन् ।हरेक वर्ष शाहरुखको...

अर्थ-व्यापार
एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार...

मनोरञ्जन
बक्स अफिसमा कबड्डी ५ को दबदबा, कुन फिल्मले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक १५ गते आइतबारसम्मको चलचित्र ‘गौथली’, ‘कबड्डी ५ : फाइनल’, ‘पेन्सन पट्टा’, ‘आ बाट आम...

खेलकुद
काठमाडौँ गोर्खाजले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।टियु क्रिकेट मैदानमा साढे १२ बजेदेखि हुने यस खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्ने निर्ण...

राजनीति
पत्रकारमाथि धरपकडको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ ।सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्या...

अन्तर्राष्ट्रिय
बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘मुरासु’, भारतका विभिन्न राज्यमा सतर्कता

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’ शक्तिशाली आँधीमा परिणत भएको छ ।भारतीय मौसम विभागका अनुसार सोमबार बिहान चक्रवात चेन्नईबाट २६० किलोमिटर र नेल्लोरबाट २९० किलोमिटर टाढा रहेको थियो । प्रत...

राजनीति
स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्ववि...

अर्थ-व्यापार
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २३ सयले बढेर दुई लाख ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।यसअघि आइतबार सुन...

खेलकुद
चीनमा हुने बेल्ट एण्ड रोड सिरिज खेल्न जाने नेपाली यू–१९ महिला टिमको बिदाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले चीनमा हुने बेल्ट एण्ड रोड सिरिजका लागि यू–१९ महिला क्रिकेट टोलीको बिदाई गरेको छ । सोमबार बिहान क्यानका पदाधिकारीले नेपाली महिला जुनियर टिमको बिदाई गरेको छ...

राजनीति
जग्गा प्रशासन एक महिनाभित्र स्थानीय तहबाटै सञ्चालन हुन्छ- प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जग्गासम्बन्धी प्रशासनिक सेवा अब स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएका छन् ।सरकारले आगामी एक महिनाभित्र बाँकी सबै स्थान...