राजनीति
सर्बदलीय बैठकबाट १० बुँदे साझा सङ्कल्प जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकले १० बुँदे अपिल जारी गरेको छ ।सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा भएको सर्बदलीय बैठकल...

राजनीति
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र परिचालन गर्ने निर्णय

काठमाडौं । सर्बदलीय बैठकमा विपद् व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र परिचालन गर्ने विषयमा छलफल र निर्णय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा संसदीय...

राष्ट्रिय समाचार
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्र उडान गर्न निर्देशन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि प्रयोग भइरहेका निजी हेलिकप्टरलाई अब सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ ।आफ्नै ढंगले हेलिकप्टर...

अर्थ-व्यापार
नुवाकोटमा वैकल्पिक लाइनबाट विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनः सुचारु गरेको छ ।बाढीक...

अर्थ-व्यापार
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १३ सयले घटेर तोलाको ३ लाख २० हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको...

राजनीति
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका प्रधानमन्त्री शाह नुवाकोट जादै

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि निस्किएका छन् । प्रधानमन्त्री शाहसँगै  पूर्वाधार विकास  मन्त्री सुनिल लम्सालसमेत नुवाकोटतर्फ...

राष्ट्रिय समाचार
भोटेकोशी बाढी: अहिलेसम्म १६५ जनाको मृत्यु, ८२६ अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १६५ जनाको मृत्यु भएको छ भने ८२६ जना अझै सम्पर्कविहीन रहेका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान...

राष्ट्रिय समाचार
भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा १५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपालले १५ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ ।सशस्त्र प...

राष्ट्रिय समाचार
अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, प्राविधिक टोली फिल्डमा

काठमाडौँ । भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ ।प्रतिकूल म...

राष्ट्रिय समाचार
बाढी पूर्वानुमान महाशाखाको भोटेकोशी बाढी बारेको प्रतिवेदनमा के छ ?

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबारे बाढी पूर्वानुमान महाशाखाले तयार पारेको प्राविधिक प्रतिवेदनले बाढीको तीव्रता, फैलावट, नदी प्रणालीमा थपिएको पानीको मात्रा र पूर्वसूचना प्रणालीको प्रभ...

राजनीति
सिंहदरबारमा शुरु भयो सर्बदलीय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक शुरु भएको छ ।सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बैठक केहीबेरअघि शुरु भएको हो । ...

राष्ट्रिय समाचार
चिरपट प्रहार गरी बाबुको हत्या गरेका छोरा पक्राउ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-७, ठुलो ढुङ्गामा छोराले काठको दाउरा (चिरपट) प्रहार गर्दा ७० वर्षीय बाबुको मृत्यु भएको छ ।चिरपट प्रहार गर्ने ३२ वर्षीय छोरा युवराज लिम्बु पक्राउ परेको प्रहरीले जानका...

अन्तर्राष्ट्रिय
अमेरिकी गुप्तचर प्रमुख किन अचानक मस्को पुगे ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय गुप्तचर निकायका प्रमुख जोन रेटक्लिफको मस्को भ्रमणबारे पहिलोपटक सार्वजनिक रूपमा बोलेका छन् । उनले रेटक्लिफको भ्रमण युक्रेन युद्ध अन्त्य गर्ने अम...

राष्ट्रिय समाचार
भोटेकोशी बाढीपछि ४०३ पर्यटक तथा पदयात्री सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण ४०३ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३४१ जना विदेशी नागरिक तथा ६२ ज...

प्रविधि
बिल गेट्सले दिए कृत्रिम बौद्धिकताका खतरा बारे चेतावनी

काठमाडौँ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले रोजगारी र मानव जीवनमा गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । बुधबार करिब ६ हजार शब्दको गेट्सनोट...

राष्ट्रिय समाचार
गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द रहेको छ । प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडकमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ...