राष्ट्रिय समाचार
भोटेकोशी बाढीपछि ११४ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ।नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना तथा निजी क्षेत्रका व...

राजनीति
प्रधानमन्त्री शाहसँग मोदीको टेलिफोन कुराकानी, सबै प्रकारको सहयोग गर्न भारत तयार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री वालेन्द्र शाहसँग कुराकानी गरेका छन् ।प्रधानमन्त्री मोदीले नेपालमा बाढीका कार...

राष्ट्रिय समाचार
सेटेलाइट तस्वीरको विश्लेषण: रसुवागढीभन्दा २० किलोमिटर उत्तरपूर्वमा हिमपहिरो, ल्हेन्दे खोलाबाट त्रिशूलीमा बाढी

काठमाडौँ । प्लानेट ल्याब्सका उपग्रह तस्बिरको विश्लेषणमा आधारित प्रारम्भिक अध्ययनले नेपाल–चीन सीमा क्षेत्रमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको ठूलो बाढी आएको देखाएको छ ।प्रारम्...

खेलकुद
भारतमाथि १६ रनको अग्रता हासिल गर्दै हारबाट बच्न संघर्ष गर्दै श्रीलंका

काठमाडौँ । भारत र श्रीलंकाबीच कोलम्बोमा जारी दोस्रो तथा अन्तिम टेस्टको चौथो दिनको खेल सकिँदा श्रीलंकाले १६ रनको अग्रता लिएको छ ।यस टेस्टमा भारतले पहिलो इनिङमा ५०३ रनमा ९ विकेट गुमाएर पारी समाप्तिको घो...

राष्ट्रिय समाचार
घुससहित पक्राउ परेका भूमिगत जलस्रोतका दुई कर्मचारीविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीविरुद्ध ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र...

राष्ट्रिय समाचार
भोटेकोशी बाढीपछि काठमाडौँ महानगर उद्धार तथा राहतका लागि तयारी अवस्थामा

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीबाट रसुवाको टिमुरे तथा स्याफ्रुबेँसीसहित रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि काठमाडौँ महानगरपा...

खेलकुद
टप एन्ड सिरिज: एसिटीले नेपाल ‘ए' लाई दियो १४१ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत एसिटीले नेपाल ‘ए' लाई १४१ रनको लक्ष्य दिएको छ ।टस हारेरपहिला ब्याटिंग गरेको एसीटीले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको हो । एसीटीका लागि डाइलान हन...

राष्ट्रिय समाचार
भोटेकोशी बाढीपछि ३८४ यात्रु सम्पर्कविहीन

काठमाडौँ । रसुवामा बुधबार बिहान आएको आकस्मिक भोटेकोशी बाढीपछि ३८४ जना यात्रु सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।बोर्डले बुधबार जारी गरेको प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना...

राजनीति
पार्टीका कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा खटिने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले पार्टीका सबै कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा लाग्ने निर्णय गरको छ ।काँग्रेसको बुधबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले तय गरेका सबै कार्यक्रम स्थग...

राजनीति
भोटेकोशी बाढीमा ९ जनाको शव फेला, ७९ सुरक्षाकर्मी सम्पर्कविहीन

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति, बेपत्ता तथा उद्धार कार्यबारे जानकारी गराएका छन् ।मन्त्री खनालका अनुसार बाढी प्रभावित क्षेत्रमा ह...

राजनीति
नागरिकलाई बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले नागरिकलाई बचाउन सम्पूर्ण सामर्थ्य लगाउने विश्वास व्यक्त गरेका छन् ।बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेल...

अर्थ-व्यापार
नेप्सेमा ३५.९२ अंकको गिरावट, ४ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा पुगेर रोकिएको छ ।आज ३४८ कम्पनिका एक करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार ६५७...

राष्ट्रिय समाचार
भोटेकोशी बाढी प्रभावित संवेदनशील समूहलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक सहयोग चाहिए सम्बन्धित निकायमा सम्पर्क गर्न आग...

राष्ट्रिय समाचार
बाढी प्रभावित जिल्लामा उद्धार तीव्र, यी आपतकालीन नम्बरमा सम्पर्क गर्न सकिने

काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आज बिहान आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा विपद्मा परेका नागरिकको खोज तथा उद्धार कार्य जार...

राजनीति
एमालेले बोलायो सचिवालयको आकस्मिक बैठक

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएका छन् । भोटेकोशीमा आएको बाढीपछि ओलीले आज दिउँसो ३ बजेदेखि पार्टी कार्यालयमा बस्ने गरि बैठक बोलाएका ह...

राजनीति
बाढी प्रभावित स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । रसुवाको सीमा क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारले दुःख व्यक्त गर्दै उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि महत्वपूर्ण...