राशिफल
२०८३ कार्तिक १५ गते आइतबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ कार्तिक १५ गते आइतबार ईस २०२६ नोभेम्बर १ नेपाल सम्बत ११४६ कौलाथ्व सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष सप्तमी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत...

खेलकुद
विराटनगरको पहिलो जित, सुदूरपश्चिमलाई दियो ३५ रनले पराजित

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनको अन्तरले पराजित गरेको हो । बर्षाका कारण...

खेलकुद
विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

काठमाडौँ । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ  । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट...

खेलकुद
सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेल ५-५ ओभरको हुने भएको छ । सुदूर...

खेलकुद
म्यानचेस्टर युनाइटेडको अर्को हार, चेल्सी २-० ले विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गरेको छ । स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित...

राष्ट्रिय समाचार
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।१- पश्चिम नेप...

खेलकुद
सुदूरपश्चिम र विराटनगरबीचको खेल ५-५ ओभरको हुने

काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको दोस्रो खेल ५-५ ओभरको हुने भएको छ । बर्षापछि मैदान समयमा खेल्न योग्य नभएपछि ओभर घ...

राष्ट्रिय समाचार
मौसम क्रमिक रूपमा सुधार हुँदै जाने

काठमाडौं । पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले शनिबार साँझ ज...

अन्तर्राष्ट्रिय
पोल्यान्डमा संवैधानिक अदालतको नेतृत्वलाई लिएर सरकार र राष्ट्रपतिबीच विवाद चर्कियो

काठमाडौं । पोल्यान्डमा प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकार र राष्ट्रपति कारोल नावरोत्स्कीबीच संवैधानिक अदालतको नियन्त्रणलाई लिएर विवाद चर्किएको छ ।अदालतका एक न्यायाधीशले अध्यक्ष र उपाध्यक्षलाई...

राजनीति
न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृतिहरू समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।शनिबार बसेको सचिवालय बैठकले न्यायाधीशहरूको नाम विभि...

राजनीति
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यममा भएको धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष निकालेको छ ।शनिबार बसेको सचिवालय बैठकले संविधानले दिएको प्रेस स्वतन्त्रता र विधिको शासनको सम्...

राष्ट्रिय समाचार
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङ । जिल्ला भूमि समस्या समाधान समिति दाङले  ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ख (हाल गढवा ३) का ५ जना, साविक सोनपुर ५क(हाल लमही नग...

मनोरञ्जन
फिल्म काँटे फेम बलिउड निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं । ‘काँटे’, ‘काबिल’, ‘सुटआउट एट लोखण्डवाला’ र ‘मुम्बई सागा’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका भारतीय निर्देशक सञ्जय गुप्ताको निधन भएको छ । ५७ वर्षीय गुप्ताको मुम्बईस्थित आफ्नै निवासमा लडेर ट...

राष्ट्रिय समाचार
आठ हजार मिटर अग्ला हिमालको सूचीमा नेपालका थप ६ हिमाल समावेश गराउन पहल

काठमाडौं । सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल थालेको छ ।विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को...

राष्ट्रिय समाचार
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, १४३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् ।नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णाली प्रदेशमा ५ जनाको मृत्...

राजनीति
पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी हस्तक्षेपप्रति कांग्रेस नेता आङदेम्बेको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममा प्रहरी हस्तक्षेप गर्ने कार्यप्रति आपत्ति जनाएका छन् ।उनले विज्ञप्त...