जीवनशैली
भोटेकोशी बाढीबाट बचेका इटालियन पर्यटकले जलवायु परिवर्तनलाई माने जिम्मेवार !

काठमाडौँ । नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट बचेका इटालीका एक दम्पतीले यस्तो विपद्को पछाडि जलवायु परिवर्तनको असर रहेको बताएका छन् । उनीहरूले बाढीबाट प्रभावित नेपालीप्रति गहिरो सहानुभूति...

राजनीति
कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।कांग्रेस संसदीय दल दलको कार्यालयले आज विहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौंमा बस्ने गरि बोलाएको जानकारी दिएको छ ।भोटेकोशी बाढीप...

राजनीति
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।आजको दिउसो १ बजेदेखि शुरु हुने बैठकमा 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३' माथि सम्बन्धित व...

खेलकुद
नेपालले टस जित्यो, बहराइनले पहिला ब्याटिंग गर्दै

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज बहराइनको सामना गर्दैछ । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै बहराइनले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ...

राष्ट्रिय समाचार
कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

काठमाडौँ । नेपाल प्रहरीले निरन्तर करिब ८ घण्टाको प्रयासपछि कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखामा रहेको ठूलो परिमाणको नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारेको छ ।प्रहरीका अनुसार शाखाबाट...

खेलकुद
मालागामाथि रियल म्याड्रिडको फराकिलो विजय

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले मालागामाथि ४-० गोलको शानदार जित हात पारेको छ । गएराती सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले पहिलो हाफमै तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो...

खेलकुद
पाकिस्तानमाथि इंग्ल्यान्डको लगातार दोस्रो जित, सिरिज २-० ले आफ्नो पक्षमा

काठमाडौँ । इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिजको दोस्रो खेलमा १९४ रनको शानदार जित हात पारेको छ । लर्ड्समा भएको खेलमा इंग्ल्यान्डले दिएको ३८९ रनको लक्ष्य पछ्याएको पाकिस्तान ५०.५...

खेलकुद
इप्सविचमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनमाथि शानदार जित हात पारेको छ । आइतबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले इप्सविचलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।युनाइटे...

जीवनशैली
राष्ट्रिय पुस्तकालय दिवस मनाइदै

काठमाडौँ । आज राष्ट्रिय पुस्तकालय दिवस मनाइदैछ ।  नेपाल सरकारले विसं २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आएको छ ।यो दिवस तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शा...

खेलकुद
एसीसी प्रिमियर कपमा आज नेपालले बहराइनको सामना गर्दै

काठमाडौं । मलेसियामा शुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज बहराइनको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुदैछ । प्रतियोगिताको पहिलो दिन काठमाडौं ओमान र हङकङ...

राष्ट्रिय समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जानकारी दिएको छ ।हाल द...

राशिफल
२०८३ भाद्र १५ गते सोमबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ भाद्र १५ गते सोमबार ईस २०२६ अगस्त ३१ नेपाल सम्बत ११४६ गुलाथ्व तृतीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष तृतीया, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, गण...

राष्ट्रिय समाचार
जलविद्युत् आयोजनाका सुरुङमा कसरी हुदैछ उद्धारको काम ?

काठमाडौँ । गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाहरु प्रभावित बनेका छन् । यी आयोजनाहरुमा मानिसहरू समेत फसेको आशंका पछि आयोजना क्षेत्रमा उद्धारका...

राष्ट्रिय समाचार
माथिल्लो त्रिशूली ३ ‘ए’मा उद्धारको काम रातभर हुने

काठमाडौँ । रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि आज रातभर सुरुङ खन्ने काम निरन्तर सञ्चालन हुने भएको छ ।उर्जा मन्त्रालयका अनुसार खन्ने कामसँगै सुरुङभित...

खेलकुद
चेल्सीको ब्राइटनमाथि रोमाञ्चक जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले ब्राइटनलाई ४-३ गोल अन्तरले पराजित गरेको छ । आइतबार चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले सुरुवातमै तीन गोलको अग्रता बनाए पनि...

राष्ट्रिय समाचार
कृष्णभीर सडक अवरुद्ध भएपछि सवारी सञ्चालनका लागि नयाँ व्यवस्था

हेटौँडा । धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ...